आयल निगमले साविककै मूल्यमा इन्धन बेच्ने

काठमाडौंनेपाल आयल निगमले नयाँ मूल्यसूची आएको भए पनि साविकै मूल्य सूचीमा पेट्रोलियम पदार्थ बिक्री गर्ने भएको छ । निगमद्वारा जारी प्रेस विज्ञप्ति अनुसार अन्तर्राष्ट्रिय बजार मूल्य बढी सकेको स्थितिमा भारतीय आयल कर्पोरेसनबाट १ जुलाई २०१८ देखि लागू हुने गरी नयाँ मूल्यसूची प्राप्त भएको छ । पेट्रोलियम पदार्थको नयाँ मूल्य र निगमले २०७१ असोज देखि प्रचलनमा…

Logo