विद्युतीय सामग्रीहरुको बृहत् प्रदर्शनी फीन इलेक्ट्रो-टेक-२०२२ सम्पन्न भएको छ । नेपाल विद्युत व्यवसायी महासंघले मंसिर २२ गतेदेखि काठमाडौं भृकुटीमण्डपमा आयोजना गरेको मेला २५ गते आइतबार सम्पन्न भएको हो । मेलाको अन्तिम तथा चौंथो दिन आइतबार १६ हजार भन्दा बढीले अवलोकन गरेका छन् । यो सँगैमेला अवलोकन गर्नेको संख्या करिव ७० हजार पुगेको छ । नेपाल…