नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालगन्जदेखि मेरो प्लानेटसम्म आयोजना गरेको अपाचे ओनरस्ग्रुप (एओजी) राइडको धुमधामका साथ सम्पन्न भएको छ । ३७ जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरु यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा संलग्न भएका थिए भने कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरेर टीभीएसको प्रशंसा पनि गरे । “नेपालगन्ज यस्तो राइडको आयोजना…