कोरियामा रोजगारीका लागि गएका मध्ये ८८ को मृत्यु, १९ को आत्महत्या

काठमाडौंरोजगारीका लागि कोरिया पुग्ने नेपाली मध्ये प्रत्येक वर्ष नौ जनाले ज्यान गुमाउने गरेको देखिएको छ । पछिल्लो एक दशकमा ८८ जनाको मृत्यु भएको र १९ जनाले आत्महत्या गरेको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ ।ईपीएस शाखामा अनुसार सन् २०१८ को जुन महिना सम्ममा मात्रै रोजगारीका लागि कोरिया पुगेका ६ कामदारले ज्यान गुमाइसकेका छन्, जसमा…

Logo