आगामी आर्थिकवर्षका लागि बजेट आज प्रस्तुत हुँदै

काठमाडौँसरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ ।अर्थमन्त्री खतिवडाले राजस्वको अनुमान, संघीय सञ्चित कोष माथि व्ययभार हुने आवश्यक…

Logo