‘फीन इलेक्ट्रो टेक- २०२२’ को तीव्र तयारी

यही मंसिर २२ गते बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने ‘फीन इलेक्ट्रो टेक– २०२२’ को तयारी अन्तिम चरणमा छ ।  नेपालको एकमात्र इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरकै बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण ‘फीन इलेक्ट्रो टेक– २०२२’ चार दिनसम्म चल्नेछ । नेपाल विद्युत व्यवसायी महासंघले आयोजना गर्नेमेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको किनबेचसँगै यस बारेमा आवश्यक…

Logo