प्रतिव्यक्ति कूल उत्पादन एक लाख नाघ्यो

काठमाडौंचालु आर्थिक वर्षमा प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन एक लाख तीन हजार ३३५ अर्थात एक हजार चार युएस अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७४/७५ को ६ देखि नौ महिना सम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित सूचकांक अनुसार विप्रेषण सात खर्ब २९ अर्ब २४ करोड २० लाख अर्थात कूल गार्हस्थ्य उत्पादनको २४.२५ प्रतिशत हुनेछ ।केन्द्रीय…

Logo