असारमा २२ मेगावाट बिजुली राष्ट्रिय प्रशारणमा थपिँदै

काठमाडौँआगामी असार सम्म २२ मेगावाट बिजुली थप हुने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपापञ्चकन्यामा बागमती जलविद्युत आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । आयोजना माण्डु हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ । सुरुङ खन्ने, बाँध निर्माण गर्ने र पावर हाउसको सिभिलतर्फको काम नेपाली कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले गरिरहेको छ । कम्पनीका प्रोजेक्ट म्यानेजर अनुप…

Logo