“लामो बाटो कि बाख्रोपाठो” पुख्र्यौली उखानलाई चरितार्थ गर्दै युवा

पोखरा ।आर्थिक अभावका कारण पारिवारिक गर्जोटार्न र साहुबाट लिएको ऋण तिर्नका लागि जनजीब्रोमा झुण्डिने “लामो बाटो की बाख्रो पाठो” भन्ने पुख्र्यौली उखानलाई यहाँका एक युवाले चरितार्थ गरिदिएका छन् । विदेशको सट्टा गाउँ घरमै बसेर बाख्रापाल्न शुरु गरेका पोखरा लेखनाथ महानगरपालिका– २० मौजा आँटीघरका ४१ वर्षीय दुर्गाबहादुर गुरुङले यतिखेर बाख्रापालनबाट मनग्य आम्दानी गरेर सो उखानलाई व्यवहारमा उतार्नुुभएको हो…

Logo