२७ महिना यताकै न्यून बिन्दुमा नेप्से : एकै दिन ५१ अंकले घट्यो !

काठमाडौँलामो समय देखि निरन्तर घट्दै आएको सेयर बजार परिसूचक नेप्से सोमबार ५१ अंकले घटेको छ । सोमबार कारोबार सुरु भएको पहिलो ४० मिनेटमा नै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको बजार अधिकतम ५६ अंकले घटेको थियो । तर अन्त्यमा झिनो अंकले सुधारिए पछि ५१ दशमलव ८९ अंकले घटेर १ हजार १ सय ६८ बिन्दुमा बजार…

Logo