सामसुङको एस नाईन र एस नाईन प्लस सार्वजनिक (भिडियो सहित)

सामसुङको फ्ल्यागसिप मोडलको रुपमा रहेको ग्यालेक्सि एस नाईन र एस नाईन प्लसलाई नेपालमा सार्वजनिक गरिएको छ ।सुपर स्लो मोसनमा भिडियो, लो लाइट क्यामेरा, एआर इमोजी जस्ता सुविधा रहेको कारण यो स्मार्टफोनलाई सामस्ङले नै अलग्गै किसिमको मानेको छ । फोटो र भिडियोको लागि बिशेष किसिमले निर्माण गरिएको यो मोडलमा रहेको क्यामेराले आफै मोसन पिक्चरलाई चिनेर सोहि…

Logo