व्यापार घाटा दैनिक रुपमा उकालो लाग्दै

काठमाडौं,२७, पुसप्रभावकारी योजना निर्माण गरी त्यसलाई कार्यान्वयनमा ल्याउन नसक्दा मुलुकको व्यापार घाटा बढ्दो अवस्थामा रहेको छ । आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनको ठोस खाका बन्नै नसक्दा मुलुक माथि आयात व्यापारको भार बढ्दै गएको हो । सरकारी तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७४/७५ को चार महिना सम्ममा कुल वस्तु निर्यात ७ दशमलव ५ प्रतिशतले वृद्धि भई…

Logo