एनआईसी एशिया क्यापिटलको ‘डिभिडेन्ट रि-इन्भेष्टमेन्ट प्लान’ कात्तिक ३० गतेसम्म

एनआईसी एशिया क्यापिटलले खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिने प्रतिफललाई पूनः लगानी गर्न मिल्ने गरि ‘डिभिडेन्ट रिइन्भेष्टमेन्ट प्लान’ संचालन गरिरहेको छ ।  उक्त योजनामा सहभागि हुनको लागि क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै https://bit.ly/3Ef0Kvw मा क्लिक गरि विवरण भर्न सकिने छ । उक्त प्रतिफल रकम बराबरको इकाई सम्बन्धित इकाईधनीको हितग्राही खातामा पठाइदिने व्यवस्था…

Logo