यामाहाका ९औँ विजेता, जिते ९ लाख क्यास

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २२ कात्तिक ।मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले साप्ताहिक लक्की ड्रबाट नवौं विजेता घोषणा गरेको छ । दसैं ग्राहक योजना ‘क्यास–इन–ओ’ अन्तर्गतको साप्ताहिक लकी ड्र अन्तर्गत घोषण गरिएको कार्यक्रममा इटहरीका थगेन्द्र थापा एक लाख रुपैयाँ पुरस्कार जित्दै नवौं विजेता ग्राहक बनेका हुन् ।यामाहाले दसैं–तिहारको अवसरमा ‘क्यास–इन–ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’…

Logo