टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवाको प्रत्याभूती प्रदान गर्ने उदेश्यले थप सेवा तथा सुविधाहरु ल्याएको छ । हालै आयोजित एक विशेष कार्यक्रमबीच कम्पनीले टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको शुभारम्भ गरेको हो । त्यस अवसरमा सिप्रदीका प्रमूख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्रि गर्नुको अतिरिक्त…