चालु आर्थिक वर्षको तीनमहिने अवधिमा बढी आयात हुने वस्तुको १०औँ नम्बरमा चीनिया स्मार्ट फोन

सरकारले महँगा मोबाइल आयातमा प्रतिबन्ध गरेको फाइदा चिनियाँ मोबाइल निर्मातालाई भएको छ । चालु आर्थिक वर्षको तीन महिना (साउनदेखि असोजसम्म) मा नेपालमा आयात भएका टप टेन वस्तुमा (मूल्यका आधारमा) चिनियाँ स्मार्टफोन परेका हुन् ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बढी आयात हुने वस्तुको १०औँ नम्बरमा स्मार्टफोन परेको छ…

Logo