आगामी वर्षको साउनदेखि कामदारको न्यूनतम पारिश्रमिक बढ्ने

काठमाडौँ, २७, असोज सरकारले आगामी साउन देखि लागू हुने गरी कामदारहरूको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले हालको न्यूनतम पारिश्रमिक समयसापेक्ष नभएको भन्दै पुनरावलोकन गर्ने तयारी गरेको हो । प्रत्येक दुई वर्षमा श्रमिकहरूको पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था छ । यसका लागि श्रम ऐन २०७३ कार्यान्वयन हुनुपर्ने र त्यसका लागि नियमावली…

Logo