नेपाली बजारमा प्रशस्त भारतीय फूल

हिन्दु नेपालीहरुको पर्व तिहारमा फूलहरु विदेशबाट आयात गर्न प्रतिवन्ध भएपनि नेपाली बजारमा भारतीय फूल प्रशस्त देखिएको छ  । तिहारको पूर्वसन्ध्यामा काठमाडौंका बजारहरुमा भारतबाट आयातित सयपत्री फूल प्रशस्त भेटिएको हो ।  बजारमा नेपाली फूलहको मूल्य भन्दा भारतबाट आयात भएको फूल महँगो भएको सर्वसाधारणहरुले गुनासो गरेका छन् । घरका झ्याल,ढोका पसल सजाउनको लागि प्रयोग गरिने सयपत्री फूलको…

Logo