पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनकाे साधारण सभा कार्तिक २६ मा

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को १७औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशन आगामी कार्तिक २६ गते हुने भएको छ । प्रबन्ध समितिको बैठकको निर्णय बमोजिम सो दिन दरबारथोकस्थित दरबार ब्याङक्वेटमा साधारण सभा हुन लागेको हो ।  उक्त उक्त साधारण सभा तथा अधिवेशनका लागि एसोसिएसनलाई बुझाउनुपर्ने मासिक शुल्क वा नवीकरण शुल्कहरु बाँकी भएमा कार्तिक १६ गते…

Logo