वायो इनर्जीको उत्पादन र प्रयोग बढ्दो

पछिल्लो समय वनश्रोतमा आधारित वायो इनर्जीको उत्पादन र प्रयोग बढेको देखिएको छ । राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नाफान)ले ग्लोवल फरेष्ट कोयलिसन र इन्भ्यारोमेन्टल पेपर नेटवर्कको सहकार्यमा गरेको अध्ययनले सो कुरा देखाएको हो । वायो इनर्जी  सप्लाई रिपोर्ट (२०२०)का अनुसार वायो इनर्जीको प्रयोग सन् २००० को तुलनामा सन् २०२० मा ३ गुणाले वृद्धि भएको छ ।…

Logo