सानिमा बैंकले पीक्याफसँग गर्‍यो साझेदारी

सानिमा बैंकले पार्टनरसीप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ)सँग साझेदारी गरेको छ । जसअनुसार बैंकले आफ्नो वित्तीय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समीक्षा र लेखांकन गर्नेछ । पीक्याफ विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरुले आफूले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज रुपमा लेखांकन, मूल्यांकन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरुको सहकार्य…

Logo