सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापना हुन्छः मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले मुलुकभित्रै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यकासाथ सीप विकास प्रतिष्ठान स्थापनाको प्रकिया अगाडी बढाएको बताएका छन् ।  मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशमा विधमान बेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु श्रृजना गर्ने भन्दै श्रम, रोजगार तथा…

Logo