हालै नेपालमा सार्वजनिक भएको बीवाईडीको इलेक्ट्रिक कार एटो३ को शोरुम काठमाडौंको नक्सालमा सञ्चालनमा आएको छ । बिवाइडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकका ब्रान्डएम्बस्डर तथा वरिष्ठ कलाकार हरिवंश आचार्यले सोमबार इलेक्ट्रिक कार एटो३ को नक्सालस्थित नारायणचौरमा नयाँ शोरूमकाे उद्घाटन गरेका हुन् । नेपालमा शनिबार मात्र सार्वजनिक भएको यस कारको मूल्य ८९ लाख ९० हजार रुपैयाँ…