साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचकमा सामान्य गिरावट आएको छ । आज नेप्से १ दशमलव ३८ अंकले गिरावट भएर १८४४ दशमलव १४ अंकमा बन्द भएको छ ।
आज व्यापार, विकास बैंक र लगानीबाहेक सबै उपसूचकमा घटेको छ । दुई सय २१ वटा कम्पनीको १५ लाख ४६ हजार ८५७ कित्ता सेयर किनबेच हुँदा बिहीबार ५० करोड ७६ लाख ९० हजारको कारोबार भएको छ ।





























प्रतिक्रिया