संघीय शिक्षा ऐनमा कुन तहको अधिकार क्षेत्र कति ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीनै तहका कामका लागि शिक्षासम्बन्धी नीति तयार पारेको छ । उक्त नीति मन्त्रिपरिषद्मामा सिफारिस गरिएको छ । संघीय संरचनाअनुरूप संघ, प्रदेश र स्थानीय तहको शिक्षासम्बन्धी अधिकार क्षेत्र बाँडफाँड गरिएको छ ।सरकारले विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई व्यवस्थित गर्न तयार पारेका मस्यौदामा तीनै तहको क्षेत्राधिकार बाँडफाँड गरिएको छ । तिनै…

Logo