वातावरण संरक्षणमा लामोसमय देखि कार्यरत अमेरिकी एक दम्पती बब डोबेज र ज्याङ डोबेज (बब एण्ड ज्याङ) र जेभिएर एकेडेमीको संयुक्त आयोजनामा ‘बब एण्ड ज्याङ, जेभिएर एकेडेमी कन्जरभेसन अवार्ड २०२३’ कार्यक्रम सम्पन्न भएको छ । प्रा.डा. श्रीरामभगत माथे र प्रा.डा. प्रमोद श्रेष्ठको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा कलेजका छात्रहरुका लागि बब एण्ड ज्याङ कन्जरभेसन अवार्ड,…