शैक्षिक मेलाको दोस्रो दिन तेत्तिस हजार सहभागी

काठमाडौँ, ६ साउन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को ११आँै शैक्षिक मेलाको दोस्रो दिन आज ३३ हजार ५०० ले अवलोकन गरेका छन् । भृकुटीमण्डपमा जारी चारदिने मेलाको पहिलो दिन भने करिब २५ हजार विद्यार्थी र अभिभावकको सहभागिता थियो । पहिलो र दोस्रो दिन आउने विद्यार्थीमध्ये केही दुवै दिन आएको पनि पाइएको छ । मेलामा विद्यार्थीले विभिन्न…

Logo