१५ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत आंगिकता

दार्चुला, ५ कात्तिक ।दार्चुला जिल्लाका दुई क्याम्पससहित सुदूरपश्चिमका १५ क्याम्पसले सुदरपश्चिम विश्वविद्यालयअन्तर्गत आंगिकता पाएका छन् ।हालसम्म समुदायबाट सञ्चालनमा रहेका गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पस दार्चुला आंगिक क्याम्पस बनाउनका लागि सरकारबाट निर्णय भइ निर्देशन आएको गोकुलेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापक भक्तराज भट्टले जानकारी दिए ।क्याम्पसले आंगिकता पाइसकेको अवस्थामा जिल्लामा रोजगारीका अवसर सिर्जना हुने र…

Logo