विद्यार्थी भिसामा विदेशिनेको लस्कर

आशिष अर्याल । ५ साउन, काठमाडौं ।नेपालमा दर्जनको हाराहारीमा विश्वविद्यालय छन् । त्यस मातहातका हजारौ‌ं क्याम्पस छन् । प्राविधिक शिक्षालयको पनि अभाव छैन । सीपमूलक ज्ञान आर्जनका लागि बग्रेल्ती इन्स्टिच्युटहरु छन् । तर, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘विद्यार्थी भिसा’ च्यापेर देश छाड्न तयार युवाहरुको पंक्ति देख्दा लाग्छ, नेपालमा पढ्ने ठाउँ छैन ।वर्षैपिच्छे ‘पढ्नका लागि’ विदेश सयर…

Logo