विद्यार्थीको निर्विकल्प रोजाई ट्रिनिटी इन्टरनेशनल कलेज

एसईई पछि कहाँ पढ्ने ? धेरै विद्यार्थीको निर्विकल्प रोजाई हुन्छ, ट्रिनिटी । काठमाडौंको डिल्लिबजारमा अवस्थित ट्रिनिटी इन्टरनेशनल कलेजसँग आखिर त्यस्तो के आकर्षण छ ? यसको एउटै जवाफ हो, विद्यार्थीप्रति पूर्ण समर्पित शैक्षिक कार्यक्रम । विद्यार्थीले के सिक्न चाहन्छन् ? कसरी सिक्न चाहन्छन् ? त्यो सिकाईले उनमा ज्ञान र व्यवहारको दायरा कति फराकिलो बनाउँछ ? त्यो…

Logo