‘पिउने बानी भो’ मा दिपासा बिसीकाे दमदार अभिनय(भिडियाेसहित)

मिठो भाकाको सेन्टीमेन्टल गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। निर्देशक तथा कलाकार विनोद केसीको शब्द रचना, निर्देशन र कथा तथा विदुर गिरीको क्रियटिभ डाईरेक्शनमा तयार भएको 'पिउने बानी भो' बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। गीतमा लक्की सिटौलाको स्वर तथा संगीत रहेको छ। प्रेममा धोका पाएको एक प्रेमीले त्यसपछि बसेको पिउने बानीका कारण भोगेको…

Logo