१४ शहरमा ‘अब हाँस्छ अमेरिका’

काठमाडौँ। अमेरिकाका १४ शहरहरूमा ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न भएको छ। फ्लाई नेपालको आयोजनामा भएको कार्यक्रममा नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले प्रस्तुत दिएर हसाएका थिए। विनोद अधिकारीको संयोजनमा आयोजित कार्यक्रममा हास्यकलाकारहरू सन्दिप क्षेत्री, सुमन कार्की, भरतमणी पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सिम गौडेल (विष्णु प्रसाद गौडेल), सजन श्रेष्ठ र सन्तोष थापाले फेब्रुअरी २४ सम्म अमेरिकाको…

Logo