चिया पिउदा खानै नहुने कुराहरु

चिया संसारमा सबैभन्दा मनपर्ने पेय पदार्थ मध्ये एक हो ।दिनभरको थकान हटाउन शरिरलाई स्फूर्ती र उर्जा दिन चिया पिउने गरिन्छ । देशका विभिन्न स्थानमा विभिन्न किसिमको चिया पिउने गरेको भए पनि दुधको चिया जताततै सहजै पाइन्छ ।  समय बित्दै जाँदा, मानिसहरूले क्यामोमाइल र हिबिस्कस चिया जस्ता चियाहरू प्रयोग गर्न थालेका छन । कतिपयलाई चियासँगै केही…

Logo