गण्डकी प्रदेश आज ४० जना कोरोना संक्रमित थपिए, प्रदेशमा कूल संख्या २,३५२ पुग्यो

कास्की ।गण्डकी प्रदेशमा शुक्रवार ४० जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म प्रदेशमा संक्रमित हुनेहरुको संख्या दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।पोखरामा मात्रै १६ कोरोना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा संक्रमण पुष्टि…

Logo