४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर २ हजार ८१७ नमूना परीक्षण गर्दा ४ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो ।  सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १७३ जना…

Logo