रामपुर अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुन: सुरु

पाल्पाको निस्दी गाउँपालिका-७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माइन् । गाउँकै अस्पतालमा सेवा पाउँदा उनि औधी खुसी भइन्। ज्यामिरेबाट सदरमुकाम तानसेन पुग्न सहज छैन । तानसेन आउजाउ गर्न झण्झट र आर्थिक समस्या पनि उत्तिकै छ ।            गाउँकै अस्पतालमा सहज सेवा पाएपछि अन्यत्र जाने समस्या…

Logo