प्रदेश नं २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ पुग्यो, संक्रमित १० हजार नाघे

जनकपुर ।पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप चार पुरुषको मृत्यु भएपछि प्रदेश नं २ मा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको छ ।सो अवधिमा मृत्यु हुनेमा पर्सा वीरगञ्ज–२० का ५३ वर्षीय, पर्साका ६० वर्षीय, सिरहाको मिर्चैया नगरपालिका–६का ६५ वर्षीय र बाराको कोल्हवी नगरपालिकाका एक गरी चार जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ निर्देशक विजयकुमार झाले…

Logo