चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या ९१, निको हुनेको संख्या ४७

काठमाडौं ।चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ९१ पुगेको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रागिरिमा आजसम्म कोरोना सङ्क्रमितको सो सङ्ख्या पुगेको हो ।नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरिभित्र ९१ व्यक्तिलाई कोरोना सङ्क्रमण देखिए पनि ४७ व्यक्ति डिस्चार्ज भएर घर फर्किसकेको जानकारी दिए। नगरपालिकाका अनुसार वडा नं १ मा दुई, वडा नं २ मा एक, वडा…

Logo