बढ्दै बाल स्वास्थ्य समस्या : अभिभावक मात्र हैन विद्यालयले पनि विशेष ध्यान दिन आवश्यक

कोरोना भाइरस संक्रमणपछि बालबालिकाको स्वास्थ्यलाई लिएर अभिभावकहरु स्वास्थ्य संस्था जाने क्रम तीव्र बनेको छ। कोभिडपछिको समयमा बच्चाहरु चिन्तित हुने, विद्यालय जान मन नपराउने, पेट दुख्ने, पखला भइरहने, टोलाइरहने, कम बोल्ने, रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने, खान मन नगर्ने, राति तर्सिएर उठ्ने, डराउने, दुःखी भएर बस्ने, साथीसँग खेल्न मन नपराउने, सुत्न गाह्रो हुने, आलस्य हुने लगायत…

Logo