उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं ।उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । चौधरी ग्रुपका अध्यक्ष तथा सांसद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको उनले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।उनले आफूलाई संक्रमण पुष्टि भएको र आइसोलेसनमा बसिसकेको बताउँदै आफ्नो सम्पर्कमा रहेका सबैजनाले सबै सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।सामाजिक सञ्जालमा ट्वीटरमा ट्वीट गर्दै उनले आफूलाई अहिलेसम्म कुनै…

Logo