प्लाज्मा थेरापी कोरोनाका बिरामीलाई कति प्रभावकारी ?

काठमाडौं ।विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस हाल नेपालमा पनि डढेलो झै फैलिरहेको छ । आठ महिना बितिसक्दा पनि यस भाइरसको कुनै पनि औषधी बन्न नसक्दा प्लाज्मा थेरापी उपचार पद्धति संक्रमितका लागि बिकल्पको रुपमा लिइएको छ ।नेपालको सन्दर्भमा धरान उपमहानगरपालिका ८ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक प्लाज्मा थेरापी…

Logo