उपचार खर्च अभावमा अस्पतालमा श्रीमान्–श्रीमती नै बन्धक, घरमा बालबालिकाको विचल्ली

विराटनगर ।उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालमा श्रीमान्–श्रीमती बन्धक भएका छन् । यहाँको अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ बकधुवाका भुटाइ भनिने शिवचन्द्र सदा र उनकी श्रीमती मलिया उपचार खर्च तिर्न नसक्दा बन्धक बनेका हुन् । खोला छेउको ऐलानी जमिनमा घर बनाएर बसेका भूमिहीन दलित मुसहर समुदायका दम्पतीसँग उपचार खर्च छैन ।कुटपिट गर्ने आरोपितले खर्च नतिर्दा…

Logo