२४ मुलुकमा फैलियो ओमिक्रोन

केही साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले विश्वका विभिन्न देशहरूमा देखिन थालेको छ । पछिल्लो समय यो भाइरस अमेरिका हुँदै दक्षिण कोरियामा देखिएको छ । दक्षिण अफ्रिकालगायतका यो भाइरस देखिएका मुलुकहरूबाट आएका व्यक्तिहरूमा ओमिक्रोन भाइरस देखिँदै आएको छ । भेरियन्टको विषयमा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् । यो भाइरस कति प्रभावशाली छ, हाल हामीले प्रयोग…

Logo