विज्ञान भन्छ: ‘अन्डा शाकाहारी नै हो’

सामान्यतः शाकाहारी भन्नाले जनावरको निश्चित उत्पादन नखाने व्यक्तिलाई जनाउँछ। सबै शाकाहारीले मासु खाँदैनन्। तर, शाकाहारीले अन्डा खान्छन् भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ। प्रायः जसो शाकाहारी खानेकुरा भन्नाले जनावरको मासु नखानु भन्ने बुझिन्छ। तसर्थ, कतिपय शाकाहारीले अन्डा खान्छन्। यद्यपि, उनीहरूले कुखुरा र माछालाई भने आफ्नो दैनिक खानेकुरामा समावेश गरेका हुँदैनन्। अझै धेरै व्यक्तिले अन्डालाई शाकाहारी खानेकुराका…

Logo