९११ जना कोरोना संक्रमणमुक्त हुँदा ८०५ जना संक्रमित

पछिल्लो २४ घण्टामा ९११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  त्यस्तै, ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या  १५ हजार ९४२ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७,२६४ नमुनाको पीसीआर टेष्ट गर्दा ६६७ जना र ३,४०८ जनाको एन्टीजेन टेष्ट गर्दा १३८ जनामा संक्रमण देखिएको हो…

Logo