स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५९ हजार ८७५ पुगेको छ। नेपालमा आज ९५३ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १६३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय रहेको छ। यससँगै संक्रमितको…