काठमाडौं उपत्यकामा आज १६६ संक्रमित थपिए

काठमाडौं ।काठमाडौं उपत्यकामा आज १६६ संक्रमित थपिएका छन् । आज भक्तपुरमा २८ , ललितपुरमा १२ र काठमाडौंमा १२६ रहेका छन् ।शनिबार २१६ थपिएका थिए । शुक्रबार १८२ थपिएका थिए । यस्तै विहिबार उपत्यकामा २०० जना थपिएका थिए । आज सक्रिय संक्रमितको संख्या १३१४४ छन् ।यस्तै नेपालमा निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ ।…

Logo