उपचाररत एकजनामा संक्रमण पछि मध्यविन्दु अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द

नवलपरासी ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार गराइरहेका एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।अस्पतालमा भदौ २ गते उपचारका लागि आएका कावासोती नपा–१६ का ४० वर्षीय पुरुषमा भदौ ५ गते कोरोना सङ्क्रमण देखिएपछि अस्पतालले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सेवा बन्द गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा…

Logo