धुलिखेल अस्पतालका ४ स्वास्थ्यकर्मीसहित काभ्रेमा ५ संक्रमित थपिए

काभ्रे।आज काभ्रेको धुलिखेल अस्पतालका ४ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । धुलिखेल अस्पतालमै गरिएको परिक्षणमा ४ स्वास्थ्यकर्मीसहित ५ जना संक्रमित थपिएका हुन् ।जिल्ला जनस्वास्थ्य प्रमुख नरेन्द्र कुमार झाका अनुसार धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी ४ जना (तीन महिला वर्ष २० की एक , वर्ष २६ की दुई र वर्ष ३० का एक पुरुष) साथै बनेपा नगरपालिका…

Logo