पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण…